Khabar Samachar

दुर्घटनाबाट बच्यो फ्लाइ दुबई, आगो देखिएको विमान दुबइतिरै गयो

246
VIEWS

फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिए पनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ।

इन्जिनमा समस्या भयो भनेर रिपोर्टिङ भएपनि पछि नर्मल अवस्था भयो भनेर जहाज गन्तव्यतर्फ लागेको विमानस्थल प्रमुख प्रतापवावु तिवारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित