फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिए पनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ।
इन्जिनमा समस्या भयो भनेर रिपोर्टिङ भएपनि पछि नर्मल अवस्था भयो भनेर जहाज गन्तव्यतर्फ लागेको विमानस्थल प्रमुख प्रतापवावु तिवारीले जानकारी दिए।
Discussion about this post