नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ।हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

मुटुमा समस्या देखिएपछि उहाँलाई थप जाँचका लागि तीन दिनअघि दुबई लगिएको हो। त्यहीँ क्रममा उहाँलाई हृदयघात भएपछि चिकित्सकहरूले तत्काल ओपन हार्ट सर्जरी गर्नुपर्छ भन्नुभयो। त्यसैले अहिले उहाँको शल्यक्रिया गर्ने तयारी भइरहेको छ,’ ती स्रोतले भन्यो।

चौधरीले गत साता नर्भिक अस्पतालमै ‘एन्जियोग्राफ’ गराउँदा मुटुमा थोरै समस्या देखिएपछि परिवारका सदस्यको आग्रहमा उनी थप जाँचका लागि दुबई पुगेका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय