नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिने घोषणा गरेका छन्।

काठमाडौँमा बुधबार पत्रकार  सम्मेलन गरेर उनीहरुले राजीनामा दिएको घोषणा गरेका थिए। सचिव प्याकुरेलले क्यानमा आउनुको आफूहरुको योजना र मिसन पूरा भएको कारण राजीनामा दिएको बताए। क्यानले पूर्ण रुपमा काम गर्न पाउने अवस्था आइसकेकाले अब नयाँ तरिकाले अगाडि बढाउन राजीनामा दिएको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय