रक्की सुनिल फोटो

अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  त्यसको खारेजीको माग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । राप्रपा काठमाडौं कार्य समितिको आव्हानमा गरिएको प्रदर्शनमा बढ्दो महंगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने आवाज उठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय