बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरिएको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यस्तै विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरूका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको उनले जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय