पोखरामा रहेको पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी भएको छ । काठमाडौंले उनकै घरमा काम गर्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

पक्राउ पर्नेमा २५ वर्षीय शुभ गौतम छन्। उनलाई प्रहरीले आइतबार काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको थियो।

उनको निवासबाट क्यामरा, दुई वटा आईप्याण्ड, दुरबिन लगायत चोरी भएको बताइएको छ । चोरीका सामान पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय