Khabar Samachar

हेलिकप्टर दुर्घटनाका मृतकको शव त्रिवि शिक्षण अस्पतालमा

211
VIEWS

मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शव पोष्टमार्टमका लागि मंगलबार साढे ५ बजे हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

दुई हेलिकप्टरमाफर्त शवलाई काठमाडौँ ल्याइएको हो । मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित