Khabar Samachar

Search
Close this search box.

अञ्जनको गोलमा नेपाल र लाओस बराबर

208
VIEWS

फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपाल र लाओसले बिहीबार बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीबाट १-१ गोल गरेका हुन् ।

लाओसले खेलको ३३औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । तर अञ्जन विष्टले खेलको ४८औं मिनेटमा हेडमार्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याए ।त्यसपछि केही राम्रा अवसर पाए पनि नेपालले सदुपयोग गर्न सकेन । नेपाल अब अवे खेलअन्तर्गत अर्काे खेल लाओसमा खेल्नेछ । अवे खेल अक्टोबर १७ तारिखमा लाओसको मैदानमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित