Khabar Samachar

यूएईविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

205
VIEWS

त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तरगत समूह चरणको अन्तिम खेल आज नेपालले यूएईविरुद्ध मुलपानीमा खेल्दैछ । नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।नेपालले समूहचरणका तीनवटा खेलमा लगातार जित हासिल गर्दै फाइनलमा स्थान बनाइसकेको छ । आजको खेलमा युवा अलराउन्डर विवेक यादवले अवसर पाएका छन् । प्रतिश जिसीलाई बाहिर राखेर विवेकलाई प्लेइङ ११ मा समावेश गरिएको हो । अरु खेलाडी परिवर्तन गरिएको छैन ।

नेपाल अविजित भएर फाइनल खेल्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित