Khabar Samachar

नेपाल प्रहरीका ५ एसपीको एसएसपीमा बढुवा सिफारिस

206
VIEWS

नेपाल प्रहरीले पाँच जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पाँच एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिको निर्णय अनुसार जनपथ प्रहरी समूहतर्फका एसपी वसन्त रजौरे, रविकुमा पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई एसएसपीमा सिफारिस गर्न क्रमशः सिफारिस गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित