आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा भारतका विराट कोहलीले विश्व कीर्तिमानी शतक हानेका छन्।
यो सँगै कोहली ओडीआई करिअरकै सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन्। उनले आफ्नो ३५ औं जन्मदिनको दिन विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध शतक पूरा गरेर बराबरी गरेका थिए।
भारतको मुम्बईमा भइरहेको न्युजिल्यान्डविरुद्धको खेलमा उनले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमानी तोडेका हुन्।
































Discussion about this post