Khabar Samachar

ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत

202
VIEWS

ऊर्जा सचिव दिनेश घिमिरेले राजीनामा दिएका छन् । घिमिरेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित