Khabar Samachar

बालकुमारी घटनामा पक्राउ परेका सबै छुटे

203
VIEWS

बालकुमारीमा भएको प्रदर्शनबाट पक्राउ परेका सबैलाई प्रहरीले छोडेको छ ।

दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)का सबै क्षेत्रमा परीक्षा दिन पाउनुपर्ने भन्दै भएको प्रदर्शनमा ७० बढी पक्राउ परेका थिए ।

पक्राउ परेका सबै शनिबार नै छुटिसकेको केन्द्रीय प्रहरी  प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

स्रोतका अनुसार मुद्दा नचलाउने निर्णय भएपछि उनीहरूलाई प्रहरीले छोडेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित