Khabar Samachar

कीर्तिपुरमा सन्दीपको पक्षमा नारा लगाएको आरोपमा दुई जना नियन्त्रणमा

204
VIEWS

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलमा दर्शकले बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएका दुई जनालाई नियन्त्रणमा लिएको छ।

कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए। त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो।

केहीबेर खेल समेत रोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित