काठमाडौं । चीनले अनुदानमा दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज काठमाडाैं ल्याउँदै छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले आफ्ना समकक्षी चीनिया राष्ट्रपतिसँग टेलिफोन संवाद गरे लगत्तै चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय