एजेन्सी,काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले कार्लो एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । जिदानले सम्झौता बाँकि छँदै प्रशिक्षकबाट राजीनामा दिएका थिए। रियलले मंगलबार इटालियन प्रशिक्षक एन्सेलोट्टीलाई ३ बर्ष का लागि मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । एन्सेलोट्टी यसअघि सन् २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए । नया क्लब् मा अनुबन्धन् हुनु अगाडि उनि प्रिमियर लिग क्लब एभरटनसंग अनुबन्ध रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय