डा. सुजित ठाकुरको अध्यक्षतामा नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेश गठन भएको छ । त्यस्तै सचिवमा डा.प्रेम नारायण तिवारी र कोषाध्यक्षमा डा.अभिनास लम्साल निर्बिरोध भएका हुन् भने सदस्यहरुमा डा. आशिक ढकाल, डा. सोम प्रसाद रिजाल, डा. आधार थापा, डा. द्रोनाचार्य ज्ञवाली, डा.शम्भु पाण्डे, डा. सागर पाण्डे र डा. स्टेला कुँवर निर्वाचित भएका छन् ।

संस्थाका निवर्तमान अध्यक्ष डा. श्री जगदिश खनालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा लुम्बिनी प्रदेशका नेपालगन्ज, दाङ लगाएतका विभिन्न जिल्लामा कार्यरत फिजियोथेरापिस्टहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय