एजेन्सी । पुर्ब बलिउड कलाकार सुसन्तसिह राजपुतका फ्यानहरुले समाजिक सन्जाल मार्फत बलिउड स्टार सलमान खान को हालै प्रदशन आएको नया फिल्म राधे बहिस्कार गर्न सामाजिक सन्जाल मार्फत अनुरोध गरेका छन् । सलमान खान,करन जौहर, महेस् भट लगाएत का निर्माताहरुको ब्यबहार ले गर्दा उनले आत्महत्या गर्ने अभिप्रेरित गरेको दोष उनका फ्यानहरुले लगएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय