नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश ‘क’ को सभापति धुर्ब के. सि. (पेन्टल) निर्बाचित् भएका छन । उपसभापति मा प्रमोद संजेल , मधु पन्थी , सचिव मा भरत खडका, सरोजा सापकोटा, सह सचिव मा चोपराज कोइराला , सुजन रेग्मि वाग्मति प्रदेश प्रतिनिधिहरु रामजि भण्डारी , सुरेन्द्र बोहरा , बसन्त घिमिरे , क्षत्र बहादुर कार्कि बैकुन्ठ , बिप्लव अधिकारि , कुमारि उमा शर्मा, सिला रिजाल पराजुली , देवि माया, सुस्मा गिरि , कमला गजुरेल , गोपिनि पराजुली , सिता कुमारि कार्कि , चन्द्रमणि नेपाल , रेवति हुमगाई , रुद्र लाकोल , मुना घले , राज कुमार लामा , राजिव जंग बस्नेत , सोना परियार निर्बाचित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय