काठमाडौंको तिलगंगाबाट प्रहरीले रक्त चन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ १० जनालाई ३३ लिटर रक्त चन्दनको तेलसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताए । उनका अनुसार एक लिटर रक्त चन्दनको तेल २ देखि ३ लाखमा बिक्री हुन्छ । रक्तचन्दन नेपालबाट चीनतर्फ तस्करी हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय