बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बालकृष्ण बस्नेत् लाई ४ वर्षका लागि नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । लामो समय कान्तिपुर दैनिकमा काम गरेपछि दुई वर्षयता खुलानेपाल अनलाइनको सम्पादकका रुपमा कार्यरत थिए। बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए । यसअघि नेपाल महासंघका केन्द्रीय सदस्य भएका थिए। यस पटकको महाधिवेशनमा एमालेनिकट प्रेस चौतारीबाट महासचिवमा उठेका उनी पराजित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय