काठमाण्डौ । निषेधाज्ञाको समयमा ब्यपार गरेको पाइएको कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वरस्थित सुपरमार्केट भाटभटेनीलाई चार लाख जरिवाना तिर्न आदेश दिएको छ। निषेधाज्ञाको उल्लंघन गरेको भन्दै सो कारबहि गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा खटिएको प्रहरी सहितको टोलीले सो शाखाका म्यानेजर लाई पक्राउगरेको हो।कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार व्यक्तिले उल्लंघन गरेमा एक लाख र संस्थाले उल्लंघन गरे पाँच लाखसम्म जरिवाना तिराउन सक्ने प्रावधान रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय