काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले देशको समसामयिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन । शुक्रबार दिउँसो २ बजे संसद भवन प्रतिनिधि सभामा प्रधानमन्त्री,संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु ,पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले सो बैठकबारे प्रधानमन्त्री लगाएत आफुहरु लाइ जानकारी नभएको र् अनुपस्थित नहुने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय