नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र आफ्ना मतदाताको अपमान गरिएको भन्दै सिंहले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझ्दै देउवाले राजीनामा नदिन र दुई दिनभित्र क्रियाशील सदस्यबारे देखिएको विवाद हल गर्न समय दिन भन्नुभएको उनले भने। दुई दिनभित्र क्रियाशील सदस्यबारे देखिएको विवाद हल नभएको खण्डमा सभामुखलाई भेटेर राजीनामा बुझाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय