गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएमा कारबाही गर्नबाट कसैले रोक्न सक्दैन : प्रधानमन्त्री पुष्प कमल दाहाल
प्रधानमन्त्री पुष्प कमल दाहालले गृहमन्त्री रवि लामिछानेको सहकारीको बचत हिनामिना प्रकरणमा संलग्नता देखिएमा कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बाताएका छन...