हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरी सामाजिक संजाल मार्फत कांग्रेस सरकारले हालै नियुक्ति प्रति ब्यङ्ग्य कसेका छन् । उनले कम्यूनिष्ट सरकारकाविरुद्ध लेख्दा आफूलाई धेरैले कांग्रेस भनेको संझदै अब कांग्रेस सरकारका विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको र
कॉग्रेसले सहि ठॉउमा सहि मान्छे लैजान्छ भन्ने सुन्या थिए हो रहेछ ,स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छोड्यो..उल्लेख गरेका छन् । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई चयन गरेपछि दीपकले ब्यङ्ग्य कसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय