कल्पना अधिकारी
१) बासको टुसामा कार्ब्रोहाइटेड कम हुने भएकोले मधुमेह को रोगिलाइ आति उत्तम हुन्छ ।
२) गर्भवति महिलाले अन्तिम महिनातिर यसलाइ सेवन गर्नाले समयमा डेलिभरि सजिलै हुन्छ ।
३) पाचन प्रक्रियामा समस्या भएकालाइ पनि यसले राम्रो गर्छ ।
४) मुटु रोग लाग्न कम गर्ने हुनाले यो टुसालाइ मुटु स्व्यस्थ मैत्रि खाध्य पदार्थको उपनाम पनि दिएको छ ।
५)दिसापिसाब सन्क्रमीत ब्यक्तिहरुलाइ पनि फाइदाजनक हुन्छ ।
६) यसमा न्युन क्यालोरि हुने हुदा बजन घटाउन पनि मद्द्त गर्छ ।
७) कोलेस्टर को मात्रा लाइ सन्तुलनका लाइ यो बहुउपयोगि साबित हुन्छ ।
८) रक्तचाप को मात्र नियन्त्रणका लाइ सहयोग गर्छ ।
९)मानिसलाइ आन्तरिक तथा बाह्य रुपमा हुने चोटपटक वा घाउ चाडै निको पार्न का लागि सहयोग पुराउछ ।
१०) फोक्सो का बिरामी ले तामाको टुसा खानाले फाइदा हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय