Khabar Samachar

Search
Close this search box.

जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर भत्काउँदै महानगर

252
VIEWS

काठमाडौं महानगरपालिले वडा नम्बर–३२ स्थित जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर हटाउन सुरु गरेको छ ।

महानगरका अनुसार उक्त क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका ५ देखि ७ वटा घरहरु रहेका छन् । ती घरहरुलाई हटाउन बारम्बार अनुरोध गरे पनि अटेर गरेपछि घर नै भत्काउन लागिएको नगर प्रहरीले बताएको छ । नगर प्रहरीको टोली अहिले डोजरसहित जडीबुटी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित