Khabar Samachar

प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई छिर्न नदिन प्रहरी परिचालन

205
VIEWS

प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।

गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु राणालाई रोक्न सर्वाेच्च गेटमै धर्ना बस्ने तयारीमा छन् । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित