चलचित्र कलाकार संघले ख्यातिप्राप्त अभिनेत्री तथा समाजसेवी मनीषा कोइराला साहित चलचित्रकर्मी विष्णुगोपाल श्रेष्ठ र निर्माता राजकुमार राई लाई मानार्थ सदस्यता प्रदान गर्ने भएको छ । नेपाली फिल्म कलाकारिता क्षेत्रमा योगदान दिएबापत संघको विधानअनुसार यस्तो निर्णय गरिएको निरौलाले जानकारी दिए । यसअघि पनि विभिन्न व्यक्तिहरुलाई मानार्थ सदस्यता दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय