Khabar Samachar

काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बमको उम्मेदवारी दर्ता

205
VIEWS

काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नम्बर १ बाटै राप्रपाका रवीन्द्र मिश्र, कांग्रेसका प्रकाशमान सिंह पनि उम्मेदवार रहेका छन् । उनीहरुले पनि दर्ता गराउने क्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित