Khabar Samachar

Search
Close this search box.

आज दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै एमाले

201
VIEWS

नेकपा एमालेले आजबाट चुनावी अभियान सुरू गर्न लागेको छ।

अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर आज चुनावी अभियान सुरू गर्ने एमालेले जनाएको छ।

ओलीले आज खलंगामा हुने जनसभालाई सम्बोधन गर्नेछन्।

आजदेखि एमालेले राष्ट्रव्यापी चुनावी अभियान तथा यात्राको आरम्भ गर्न लागेको हो

एमाले अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

उनका अनुसार अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गर्नेछन्। चुनावी अभियानका क्रममा ओली ४० वटा जिल्लामा पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित