Khabar Samachar

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी विजयी

203
VIEWS

 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा विजयी भएका छन्।

 

बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी भएका हुन्।

सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याए।

उनका प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित