Khabar Samachar

रोल्पाबाट माओवादीका वर्षमान पुन निर्वाचित

214
VIEWS

रोल्पाबाट नेकपा माओवादी केन्द्रका वर्षमान पुन प्रतिनिधिसभामा पुन: निर्वाचित भएका छन्।

पुनले ४१ हजार ७ सय १४ मत ल्याएर विजयी भएका छन् भने एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित