रोल्पाबाट नेकपा माओवादी केन्द्रका वर्षमान पुन प्रतिनिधिसभामा पुन: निर्वाचित भएका छन्।
पुनले ४१ हजार ७ सय १४ मत ल्याएर विजयी भएका छन् भने एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत ल्याएका छन्।

Discussion about this post