Khabar Samachar

सुनसरी ४ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

205
VIEWS

सुनसरी ४ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ । मतगणना सुचारु गर्न भन्दै आयोगले पत्र पठाएको सुनसरीका मुख्य निर्वाचन अधिकारी अर्जुन अधिकारीले  बताए ।सुनसरी ४ मा मतगणनामा धाँधली भएको भन्दै कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः गणनाको माग राखेपछि ४८ घण्टादेखि यहाँ गणना रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित