Khabar Samachar

Search
Close this search box.

मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर, फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी

200
VIEWS

कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज प्रतियोगिताको सर्वोत्कृत गोलकिपर घोषित भए।

उनले फाइनलको सुटआउटमा एउटा पेनाल्टी छेकेका थिए।

यसैगरी, अर्जेन्टिनाकै २१ वर्षीय इन्जो फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित