Khabar Samachar

सामाजिक सन्जालमा भेटिएका दशैंको टिका लगाएका फोटाहरु ( फोटाहरु)

232
VIEWS

नेपालीहरु महान चाड विजया दशमीको उल्लासमा रमाइरहेका छन् ।

कोही टीका ग्रहणपछि घरमै खानपिन गरेर रमाइरहेका छन् भने कोही अहिले पनि आफन्तजनकोमा टीका थाप्ने र आशिर्वाद ग्रहण गर्न जाने क्रम जारी छ । उनीहरु आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा चहलपहल पनि बढ्दै गएको छ ।दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।
आफुले मान्यवर तथा आफन्तहरु बाट लगाएको टिका र जमराको फोटोहरु सामाजिक सन्जाल बाट सार्वजनिक भै रहेका छन । तिनै सार्वजनिक सन्जाल बाट लिएका फोटोहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित