Khabar Samachar

भुटेको मकै खानले स्वास्थ्यलाई पुर्याउने यि ८ फाइदाहरु, जान्नुहोस् !

228
VIEWS

भुटेको मकै खानले स्वास्थ्यलाई पुर्याउने यि ८ फाइदाहरु,  जान्नुहोस् !  तपाई हामीमध्ये कतिपय भुटेका मकैका पारखी छाैँ । भुटेको मकैले स्वास्थ्यमा विशेष फाइदा पुर्‍याउने गर्दछजुन निम्न रहेका छन्:-

१) भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई ए-सिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन् ।

२) यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको ख-तराबाट बचाउँछ ।

३)भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ ।
४) भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।

५) यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।

६) भुटेको वा पो-लेको मकैमा कार्बोाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ ।

७) भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ््लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।

८) भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस । यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पि- साब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित