Khabar Samachar

आयरल्यान्डसँग र भारतमा मैत्रीपूर्ण खेल खेल्ने नेपालको टोली घोषणा

207
VIEWS

आयरल्यान्डसँग र भारतमा मैत्रीपूर्ण खेल खेल्ने नेपालको टोली घोषणा भएको छ ।

आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड्स ‘ए’ सँग घरेलु मैदानमा खेल्दैछ।

नेपालले त्रिवि मैदानमा चैत १२ र १३ गते आयरल्यान्ड्ससँग टी-२० खेल खेल्नेछ।

त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने तालिका छ।

सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी-२० र तीन एकदिवसीय खेल्ने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित