Khabar Samachar

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

205
VIEWS

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

 

नेता प्रकाशचन्द लोहनी नेतृत्वको निर्देशक समितिले मत नदिन सुझाव दिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

यद्यपी, यसबारे औपचारिक निर्णय भोलि बस्ने संसदीय दलको बैठकले लिने छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीलाई तत्काल विश्वासको मत नदिने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित