प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक आह्वान गरेका छन् । संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।
बैठक अपरान्ह ५ बजे बस्ने छ । बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने बुझिएको छ ।
Discussion about this post