Khabar Samachar

Search
Close this search box.

राजस्थान रोयल्सका १४ वर्षीय वैभव सूर्यवंशीको ऐतिहासिक शतक

205
VIEWS

राजस्थान रोयल्सका १४ वर्षीय वैभव सूर्यवंशीको ऐतिहासिक शतक कीर्तिमानी शतकको मद्दतले राजस्थान रोयल्सले आइपिएल २०२५ अन्तर्गत सोमबार राति गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ।भवले मात्र ३५ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाए। उनले ३८ बलमा १०१ रनको शानदार इनिङ्स खेले, जसमा ७ चौका र ११ छक्का समावेश थिए। यससँगै राजस्थानले २१० रनको विशाल लक्ष्य १५.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्‍यो।

वैभव सूर्यवंशीले आइपिएल इतिहासको दोस्रो छिटो शतक प्रहार गरेका हुन्। उनले आइपिएलको केवल तेस्रो खेलमै शतक प्रहार गरेका हुन्। यसैसँगै उनी सबै फर्म्याटको क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा ब्याटर बन्न सफल भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित