बिराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन्। कोहलीले इंग्ल्यान्डसँगको पाँच खेलको टेस्ट सिरिजअघि संन्यास लिने निर्णय गरेका हुन्।
इंग्ल्यान्डसँगको टेस्ट सिरिज आगामी जुन २० देखि सुरु हुँदै छ। ३६ वर्षीय कोहलीले १ सय २३ क्रिकेट खेलमा ९ हजार १२० रन बनाएका छन्। २०११ मा डेब्यू गरेका ३६ वर्षीयले भारतका लागि १२३ टेष्ट खेलेका छन् । उनले उक्त खेलमा ९२३० रन बनाएका छन् । सो क्रममा ३० शतक र ३१ अर्थशतक प्रहार गरेका छन् । विराटले लामो समय भारतको कप्तानीसमेत गरेका थिए ।
































Discussion about this post