प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यादेवी भण्डारीलाई उनको पार्टी सदस्यता नवीकरण नहुने र उनले राजनीतिमा सक्रिय हुनुको सट्टा पूर्वराष्ट्रपतिका रूपमा सम्मानपूर्वक बस्नुपर्ने स्पष्टसँग बताएका छन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आइतबार पार्टी कार्यालय च्यासलमा भएको भेटमा ओलीले सो कुरा भनेका हुन्।
त्यस्तै आइतबारको भेट पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा भएको हो। भण्डारीले आइतबार बिहान अध्यक्ष ओलीलाई टेलिफोन गरेर संवादका लागि आग्रह गरेकी थिइन्।
































Discussion about this post