Khabar Samachar

Search
Close this search box.

माधव नेपाललाई कोरोना संक्रमण, निर्धारित कार्यक्रम स्थगित

208
VIEWS

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। नेपाललाई बिहीबार कोरोना संक्रमण देखिएको उनको नीजि सचिवालयले जानकारी दिएको छ। अध्यक्ष नेपाल सामान्य लक्षण सहित घरमै आराम गरिरहेका छन्।स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित