Khabar Samachar

Search
Close this search box.

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीद्वारा निष्क्रिय

208
VIEWS

 

नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलील भर्खरै डिस्पोज गरेको हो। नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यहाँ रहेको शंकास्पद वस्तु फरेन्सिकका लागि लगेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेले  जानकारी दिए।

शंकास्पद वस्तु फेला परेपछि त्यहाँ वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको थियो। अहिले अवस्था सामान्य भएको उनले जानकारी दिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित