Khabar Samachar

Search
Close this search box.

नेकपा एसले टुङ्ग्यायो सबै प्रदेशका समानुपातिक सांसद

211
VIEWS

नेकपा एकीकृत समाजवादीले प्रदेशसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ।

पार्टी कार्यालय आलोक नगरमा बसेको स्थायी कमिटीको बैठकले समानुपातिक सांसदको टुंगो लगाएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

नेकपा एसले प्रदेश १ मा १, मधेशमा ३, बागमतीमा २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १र१ सीट पाएको थियो।

प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा १० सीट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन।

प्रदेश नम्बर १

आदिवासी जनजाति

विद्या चाम्लिङ राई

मधेस प्रदेश

रत्नेश्वर गोइत यादव

किशोरी देवी

लक्ष्मीदेवी

बागमती प्रदेश

ओमकुमारी श्रेष्ठ

मायादेवी शर्मा

लुम्बिनी

भगवती घिमिरे

कर्णाली

कल्याणी खड्का

सुदूरपश्चिम

माया पन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित