Skip to main content

Khabar Samachar

Search
Close this search box.

राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस कर्णाली प्रदेशको सरकारमा सहभागी

205
VIEWS

राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस कर्णाली प्रदेशको सरकारमा सहभागी भएको छ । उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् ।कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढालाई पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित