टर्किस एयरको जहाजमा आगलागी, २७७ यात्रुको गरियो आपतकालीन उद्धार
टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा बन्द गरिएको छ। टर्किस एयरलाइन्सको TK726 जहाजको पाङ्ग्रामा आगो देखिएको हो। सोमबार बिहान पाैने ७ बजेतिर इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरण गर्ने क्रममा आगो लागेको विमानस्थल कार्यालयले जनाएको छ। दमकलको सहायतामा आगो निभाइएको छ। विमानमा सवार सबै यात्रु भने सकुशल रहेका विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी




































































