Skip to main content

Khabar Samachar

Search
Close this search box.

रोहन मुस्तफा सुदूरपश्चिम रोयल्समा अनुबन्धित

218
VIEWS

एशोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहनले नेपालमा विभिन्न प्रतियोगिता खेलेका छन् । उनका लागि नेपाली भूमि नयाँ होइन । उनले नेपाली फ्यानसमेत कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित